Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

नेपाल र भारतबीच तीन बुँदे सम्झौता

By kit

भदौ ३१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्रीबीच शुक्रबार भएको भेटवार्ताका क्रममा तीन बुँदे सम्झौता भएको छ ।

भारतीय विदेश मन्त्रालयले दिएको जानकारी अनुसार सम्झौताको पहिलो बुँदामा तराईको सडक सञ्जालको स्तरोन्नतिमा प्रोजेक्ट म्यानेजमेन्ट र कन्सलटेन्सी सेवा दिने सम्झौता भएको उल्लेख छ ।

दोस्रो भूकम्पपछिको पुनर्निर्माणका लागि सहुलियतपूर्ण ऋणबारे छ भने तेस्रो, दुई देशबीच भूकम्पपछिको पुनर्निर्माणका लागि ७५० मिलियन डलर सहुलियत पूर्ण ऋण दिने समझदारी भएको छ ।