मङ्सिर २२, काठमाडौँ | पहिलो पटक संसदीय चुनावमा सहभागी भएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राम्रै सफलता हासिल गर्यो । प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकमा पनि राम्रै मत प्राप्त गरेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २२, काठमाडौँ | पहिलो पटक संसदीय चुनावमा सहभागी भएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राम्रै सफलता हासिल गर्यो । प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकमा पनि राम्रै मत प्राप्त गरेको"/>
२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपाले समानुपातिकबाट ककसलाई पठाउँदै छ संसदमा ?

२०७९, २२ मंसिर बिहीबार ०६:२२

मङ्सिर २२, काठमाडौँ | पहिलो पटक संसदीय चुनावमा सहभागी भएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राम्रै सफलता हासिल गर्यो । प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकमा पनि राम्रै मत प्राप्त गरेको छ ।

गठनको छोटो समय भएकाले देशभर संगठनको फैलावट पुगिनसकेको भए पनि उसले समानुपातिकतर्फ ११ लाख ३० हजार ३४० मत पाएको छ । यसबाट उसले थप १४ सिट प्राप्त गरेर संसदको चौथो शक्तिका रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।


निर्वाचन आयोगले दलहरूलाई बुधबार तीन दिनको समय दिएर समानुपातिक सांसद पठाउन भनेको छ। रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने समानुपातिकमा १३ सिट जितेको छ। उसले सदर मतको १० प्रतिशत कटाएकोले सबै क्लस्टरअनुसार सांसद पठाउनुपर्ने हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले सात जना महिला सांसद पठाउनुपर्छ। जसमध्ये २ जना प्रत्यक्षतर्फबाट जितेका छन्। अब समानुपातिकबाट ५ जना महिला पठाउनुपर्ने हुन्छ। खसआर्यबाट ४ जना, आदिवासी जनजातिबाट ३, दलितबाट २, मधेशीबाट २, थारूबाट १, मुश्लिमबाट १ जना पठाउनुपर्ने हुन्छ।

यी हुन् रास्वपाबाट समानुपातिक सांसद बन्ने सम्भावित उम्मेदवारहरु

१. डा.ढाका कुमार श्रेष्ठ (आदिवासी पुरूष)

२. डोल प्रसाद अर्याल (खस आर्य पुरूष)

३. असिम साह (मुस्लिम पुरुष)

४. मनिष झा (मधेसी पुरूष)

५. इन्दिरा राना मगर (आदिवासी महिला)

६. सुमना श्रेष्ठ (आदिवासी महिला)

७. अशोक चौधरी (थारु पुरुष)

८. तपेश्वर यादव (मधेशी पुरुष)

९. गणेश कार्की (खस आर्य पुरुष)

१०. दीपक बोहोरा (खस आर्य पुरुष)

११. सन्तोष परियार (दलित पुरुष)

१२. कल्पना रोक्का (दलित महिला)

१३ . विनिता कठायत (पिछडिएको वर्ग महिला)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ