पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>पुस १०, काठमाडौँ । </b>नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसित छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बालकोट पुगेका छन् । </p><p><b></b></p><p>ओली र लामिछानेबीच नयाँ सरकार गठनलगायत विषयमा छलफल हुने बताइएको छ ।</p><p>लामिछाने आजै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पनि बालकोट पुगेका थिए ।</p>

