पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>पुस ११, काठमाडौँ । </b>गृहमन्त्री रवि लामिछानेले सोमवार पदभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा मन्त्री पदको शपथ लिएपछि उनले सोमवार साँझ सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् । </p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/fbc4e35fbeb84e38c43774cb635553111672055550.jpg" style="width: 1034px;"><br></p><p>प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा रविले उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी पाएका छन् । </p>

