2026-06-24 04:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकन सरकारबाट उच्च स्तरिय तालिम लिंदै एसएसपी खनाल

असोज २, न्यूयोर्क | नेपाल प्रहरीमा आफ्नो बिषेश स्थान बनाउन सफल भएका एसएसपी सर्बेन्द्र खनाल अमेरिकन सरकारले दिने एक उच्च स्तरिय तालिमका लागि छनौट भएका छन् । आगामी मंगलबार अमेरिकामा आउन लागेका खनालले करिब ६ हप्तासम्म चल्ने अमेरिकन सरकारको उच्चस्तरिय एड्भान्स सेक्युरिटी कोअपे्रसन कोर्ष नामक तालिममा भाग लिने भएका हुन् । 

अमेरिकाको हवाई राज्यमा चल्ने उच्चस्तरिय तालिममा संसारका बिभिन्न देशका उच्च स्तरका सुरक्षाकर्मीहरुको सहभागिता रहने जनाइएको छ । हाल महानगरिय प्रहरी प्रमुख रहेका खनाल प्रहरी सेवामा प्रवेश गरेदेखिनै उच्च क्षमता प्रर्दशन गर्दै आएका प्रहरी अधिकारी हुन् । 

काठमाण्डौ, जनकपुर जस्ता संवेदनशील र महत्वपूर्ण स्थानहरुमा प्रहरी प्रमुखको कमाण्ड सम्हाल्दा संगठन र जनतामाझ अत्यन्तै लोकप्रिय भएका खनाल महानगरिय अपराध महाशाखाको प्रमुख भएपछि झनै लोकप्रिय बनेका छन् । खनाल अपाराध महाशाखा प्रमुख भएपछि फुटबलको म्याच फिक्सींग, गुण्डाहरुको बिषेश अप्र्रेशन जस्ता कार्यले जनता माझ उनको लोकप्रियता झनै चुलिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित