Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

स्वतन्त्र सांसद सिंहले एमाले उम्मेदवार घिमिरेलाई मत दिने

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ ५, काठमाडौँ |</b> स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सभामुखको चुनावमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एमाले) का देवराज घिमिरेलाई मत दिने भएका छन्।&nbsp;<br></p><p>संसदमा बिहीबार भएको छलफलमा बोल्दै सिंहले घिमिरेलाई मत दिने बताएका हुन्।&nbsp;</p><p>सभामुखका लागि कांग्रेसबाट ईश्वरी न्यौपाने उम्मेदवार छन्। सभामुख छान्न केहीबेरमा मतदान हुँदैछ।&nbsp;</p>