2026-06-17 03:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिमा जित्ने गरी कांग्रेस अघि बढ्छ : विश्वप्रकाश शर्मा

माघ ५, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारले विजय हासिल गर्ने गरी पार्टी अघि बढ्ने बताएका छन्। सभामुखमा कांग्रेस उम्मेदवार ईश्वरी न्यौपाने पराजित बनेपछि शर्माले उक्त प्रतिक्रिया दिएका हुन्। 'सरकारभन्दा सभामुख र राष्ट्रपति भिन्न हो। राष्ट्रपतिमा विजय हासिल गर्ने गरि गर्छौ,' शर्माले भने।

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्। शर्मा न्यौपानेको प्रस्तावक थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनलाई जस्टिफाइ गर्न खोजेकोले कांग्रेसले विश्वासको मत दिएको विश्वप्रकाशको भनाई थियो।

'केपी ओलीले संसद विघटनलाई जस्टिफाइ गर्न खोज्नुभयो। कांग्रेसले विश्वासको मत दियो भन्दैमा संसदीय प्रक्रिमा आकाश खस्यो भन्ने हुन्न,' उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ