२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृह मन्त्रालयमा रवि लामिछानेको फोटो टासिन्छ कि टासिदैन ? गरेका निर्णयहरु के हुन्छ ?

२०७९, १३ माघ शुक्रबार १६:४७

माघ १३, काठमाडौँ । सर्वोच्च अदालतको नागरिकता सम्बन्धि फैसलासंगै गृहमन्त्री रवि लामिछानेको मन्त्री पद खारेज भएको छ । पद खारेज भएसँगै लामिछानेको फोटो गृह मन्त्रालयमा टासिन्छ कि टासिदैन भन्ने प्रश्न धेरैले गरेका छन् । 

मन्त्रालयहरुमा मन्त्री बनेपछि क्रमश: फोटो तास्ने परिपाटी छ । नागरिकतानै अवैध भएपछि लामिछानेले सोहि कागजात पेश गरि निर्वाचनमा लडेको कारण उनको संसद पद खारेज भएको हो । साथै गृहमन्त्री तथा उपप्रधानमन्त्री पद समेत खारेज भएको छ । पद खारेज भएपनि कानुनत: उनले ३३ दिन गृह मन्त्रालय सम्हालेको कारण उनि इतिहाँसमा गृहमन्त्री थिए भन्ने रेकर्ड हुनेछ । साथै लामिछानेले गृह मन्त्री पदमा बसेर गरेको बिभिन्न निर्णयहरु समेत मान्य हुनेछ । 

कानुनी व्याख्याको सिद्धान्त अनुसार कुनै व्यक्तिको हैसियत बदर भएपनि उक्त हैसियतले गरेको काम कारवाहीलाई भने कानुनले मान्यता दिने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ