Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच शिष्टचार भेटघाट

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ २१, काठमाडौं |</b> प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।<img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/356dc3e49e7153b85f5c306f9ce1d6211675490695.jpg" style="width: 987px;"></p><p>अध्यक्ष ओलीले आज (शनिबार) बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसँग शिष्टचार भेटघाट गरेका हुन् ।</p><p>भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ ।</p>