पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>फागुन ४, काठमाडौं |</b> प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।<br></p><p>अध्यक्ष ओलीले आज (बिहिबार) बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसँग भेटवार्ता भएको हो । </p><p>भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने छ ।</p>

