Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

प्रदेश: लुम्बिनी प्रदेश

गुल्मीमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

साउन २६, गुल्मी । गुल्मीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिका-४ शन्तिपुरमा मोटरसाइकलको ठक्करबाट ४५ वर्षीय चित्रबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ | 

शान्तिपुरबाट हरेवा तर्फ जाँदै गरेको लु१९प ८२७३ नम्बरको मोटरसा

कपिलवस्तुमा गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

साउन २६, कपिलबस्तु | कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा आगजनी भएको छ । सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति आगजनी भएको हो ।

आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ । कपिलवस्तु नगरपालि

दाङमा गाउँपालिकाको गाडीमा आगजनी

साउन २६, घोराही । दाङको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले प्रयोग गर्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति करीब पौने १ बजे आगजनी भएको हुनसक्ने अनुमान जिल्ला प्रहरी कार्यालय दाङले गरेको छ ।

 सो आगजनीबाट रा१झ १५२ नंको गाडीको अग्रभाग पूर्णरूपमा जलेर क्षति भए

रोल्पामा सुन चालेर स्वरोजगार बन्न गाउँपालिकाको बजेट

साउन २६, रोल्पा । रोल्पाको एक स्थानीय सरकारले सुन चालेर स्वरोजार बन्ने  योजनाका लागि अनौठो प्रस्ताव अघि सारेको छ ।  सो  प्रस्ताव  गाउँपरिषद्बाट पारितसमेत भई यसै वर्षदेखि कार्यान्वयन हुने भएको छ ।

जिल्लाको सुनिल स्मृति गाउँपालिकाले सुन चालेर युवायुवतीलाई स्वरोजगार

दाङमा हुने उप–निर्वाचनका लागि ३४ मतदानस्थल

साउन २५, दाङ | दाङमा हुने उप–निर्वाचनका लागि ३४ मतदानस्थल तय गरिएको छ । दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ र घोराही उप–महानगरपालिका–१६ मा उप–निर्वाचन हुने भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार घोराही उप–महानगरपालिका–१६ मा दुई मतदानस्थल रहनेछन् । त्यस्तै दाङ क्षेत्र नं ३ को प्

दाङमा विषादी सेवन गरी चार दिनमा चार जनाद्वारा आत्महत्या

साउन २४, दाङ  | दाङ्गमा पछिल्लो चार दिनमा विषादी सेवन गरेर चार जनाले आत्महत्या गरेका छन् । गत राती तुल्सीपुर उपमहानगरपालिका–१२ क्वाङगीका जलबहादुर चौधरीकी १२ वर्षीया दिपिक्षा चौधरीको विषादी सेवन गरी मृत्यु भएको हो ।

उनी सहित उक्त विषादी सेवन गरि पछिल्लो चार दिनमा चार जनाको ज्यान गएक

लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा

 साउन २३, रुपन्देही (रासस) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ । 

रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध वि

खेतमा पानी लगाउन गएका घर्ती मृत भेटिए

साउन २३, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-६ टिम्मुर खर्कका ४० वर्षीय भोजबहादुर घर्ती मृत भेटिएका छन् । पानी लगाउन खेतमा गएका घर्ती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । घर्ती बुधबार साँझ खेतमा पानी लगाउन गएका थिए । 

साँझ अबेरसम्म घरमा नआएपछि खोज्दै जाँदा

नेपालगञ्जको पसलमा आगजनी, डेढ करोड क्षति

साउन २३,  नेपालगञ्ज | नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलमा दुई कपडा पसलमा आगजनी हुँदा रु डेढ करोड बढीको क्षति भएको छ । कृष्ण बुढाको प्रेरणा फेन्सी स्टोर र मदनकुमार शाहको बडिमालिका अर्डर एण्ड सप्लायर्समा मङ्गलबार राति आगलागी भएको थियो । 

आगलागीबाट दुवै पसलमा रहेका सामान जलेर

मोटरसाइकलको ठक्करबाट दाङमा एकको मृत्यु

साउन २१, दाङ | दाङको देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नं. ५ सोनपुरुवा निवासी ६५ वर्षीय गंगाराम यादवको मृत्यु भएको हो | पैदलयात्री यादवलाई सोमवार बेलुका साढे ८ बजेतिर लु १ प ९७११ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो |

दामोदर सडकखण्ड अन्तरगत गढवा

एकै प्रकारको विषदी सेवनबाट दाङ्गमा ३ जनाको मृत्यु

साउन २१, दाङ  | एउटै नाम भएको विषदी सेवन गरि दाङ्गका विभिन्न स्थानमा तीन जनाको ज्यान गएको छ । तुल्सीपुर उपमहानगरपालिका–३ बेलुवाका ३७ बर्षिय मिनबहादुर बिक, सोही नगरपालिका १९ बिजौरीकी ५० की बमकुमारी रोका र राजपुर गाउँपालिका ३ गंगदी २१ बर्षिया मिरा चौधरीको मृत्यु भएको हो ।

उनीहरु तीनै

दाङ : जनप्रतिनिधिको सवारीसाधनप्रति मोह

रीता लामा, साउन १८, घोराही । लामो समयसम्म देशभर स्थानीय तहमा जनप्रतिनिधि रिक्त रह्यो । झण्डै दुई दशकपछि स्थानीय तहमा जनप्रतिनिधिमा जितेर आएका राजनीतिक दलका नेता अधिकांश सुविधा भोगी देखिएका छन् । जनप्रतिनिधि स्थानीय तहमा आएपछि उनीहरुको पहिलो प्राथमिकता भनेकै सवारीसाधन उपयोगमा भएको छ । दाङ ज