नियमन गरियोस्, तर नियन्त्रण नगरियोस् – स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी समूह
साउन १०, काठमाडौं | स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी समूहले सरकारले ल्याएको शैक्षिक परामर्श सेवा नियमनावली, २०८३ को स्वागत गर्दै व्यवसायलाई व्यवस्थित बनाउन नियमन आवश्यक भए पनि अत्यधिक नियन्त्रणमुखी व्यवस्था स्वीकार्य...