Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 14, 2023 समाज

घरमा बोलाएर १३ वर्षीया बालिका बलात्कार, दुई जना पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख १, उदयपुर | १३ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कटारी नगरपालिका–५ दशबिघे बस्ने ५५ वर्षीय खम्बीरबहादुर राई र ६६ वर्षीय खड्गबहादुर राई रहेका छन्। उनीहरूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

ती बालिकालाई आफ्नै घरमा बोलाई खम्बीरले मंगलबार र खड्गबहादुरले बुधबार बलात्कार गरेको भन्ने उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।