Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 2, 2023 समाज

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

By साझासवाल 1 मिनेट पढाइ

असार १७, काठमाडौँ | साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ ।

शुक्रबार मात्रै १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबि सुन भने प्रतितोला १ लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँ कायम भएको छ ।