Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 4, 2023 समाज

झापामा लागुऔषधसहित दुई जना युवती पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

<p><b>असार १९, झापा |</b> झापामा प्रतिबन्धित लागुऔषध बिक्री वितरण गरिरहेको आरोपमा दुईजना युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका वडा नं.९ झरना टोल बस्ने २४ वर्षीया झरना बिक कमल गाउँपालिका वडा नं.३ बस्ने २४ वर्षीया सन्ध्या राई रहेकी छन् ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/554af17826ee3dab8c7728f8316a16621688457506.jpg" style="width: 600px;"></p><p>&nbsp;झरनाले आफ्नै घरमा प्रतिबन्धित लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले निजको घर भित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ३ ग्राम ५०० मिलिग्राम फेला परेकोले थियो । यस विषयमा इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।</p>