पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>साउन १, काठमाडौँ |</b> सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाएको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।<br></p><p>स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो । त्यसैलाई आधार बनाएर यातायात ब्यवस्था विभागले यात्रुबहाक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको छ । भने मालबहाक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको यातायात ब्यवस्था विभागका महानिर्देशकले बताए | </p><p>हेर्नुहोस् सुची :-</p>
<iframe src="https://drive.google.com/file/d/1rgm_Y-Q-RC-d6-WCrJJJJujkRJzsd0VT/preview" width="640" height="480" allow="autoplay"></iframe>

