Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 8, 2023 समाज

१५ जना यात्रु लिएर रोल्पाबाट दाङ आउँदै गरेको बस दुर्घटना

By साझासवाल 2 मिनेट पढाइ

साउन २३, दाङ | सहिदमार्ग सडकअन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिका- ७ तिला नजिक रिचिमा बस दुर्घटना भएको छ।

रोल्पाको बागमारादेखि दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटनामा परेको हो।

उद्वारको लागि शसत्र प्रहरी र नेपाल प्रहरी र एम्बुलेन्सलाई घटना स्थल पठाएको रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए। बागमाराबाट १५ जना यात्रु लिएर गाडी हिडेको बताएको छ।

बस मोडबाट सिधै तल खसेको छ। घटना बारे थप विवरण आउन बाँकी छ।

समाचार सुन्नुहोस्

यो समाचार नेपाली आवाजमा सुन्न Play थिच्नुहोस्।