Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 15, 2023 समाज

दैलेखमा चट्याङ लागेर एक महिलाको मृत्यु, १९ जना घाइते

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ २९, दैलेख | </b>दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो ।<br></p><p>चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । बिहिबार अपरान्हपछि दैलेखका चार स्थानमा चट्याङ परेको छ । चट्याङ लागेर&nbsp; १९ जना घाइते भएका छन् ।&nbsp;</p>