असोज २१, काठमाडौँ | आपराधिक विश्वासघात गरेको आरोपमा निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । यो घटनामा ओएसआर डिजिटलका सन्चालक ओम अग्रवाल पक्राउ परिसकेका छन् ।
प्रसाद-२ का निर्माता सुदर्शन बस्नेतले उनिहरुविरुद्ध जाहेरी दिएका हुन् । यसअघि थापाको जाहेरीमा नायक अनमोल केसी पक्राउ परेका थिए । प्रहरीले दुई दिन हिरासतमा राखेर उनलाई हाजिरी जमानीमा छाडेको थियो ।
जाहेरीअनुसार प्रसाद-२ का निर्माताले आफ्नो अनुमती र मन्जुरी बिना नै अग्रवाल, थापा र श्रेष्ठ श्रेष्ठ<span style="color: rgb(0, 0, 0); font-family: "Helvetica Neue", Helvetica, Arial, sans-serif; font-size: 13px; font-style: normal; font-variant-ligatures: normal; font-variant-caps: normal; font-weight: 400; letter-spacing: normal; orphans: 2; text-align: start; text-indent: 0px; text-transform: none; widows: 2; word-spacing: 0px; -webkit-text-stroke-width: 0px; white-space: normal; background-color: rgb(255, 255, 255); text-decoration-thickness: initial; text-decoration-style: initial; text-decoration-color: initial; display: inline !important; float: none;"> श्रेष्ठले स्वदेश तथा विदेशमा चलचित्र प्रशारण गरी आफुलाई एक करोड ५० लाख रुपैयाँ आर्थिक नोक्सानी पुर्याएको दावी गरेका छन् ।
October 8, 2023
समाज
निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी
By साझासवाल
3 मिनेट पढाइ