Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
October 12, 2023 समाज

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

By साझासवाल 2 मिनेट पढाइ

<p><b>असोज २५, काठमाडौँ | </b>क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दाको सुनुवाइ आज हुँदै छ। असोजमा दुई पटक पेसी चढे पनि स्थगित हुँदै आएको थियो ।&nbsp;<br></p><p>सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै बलात्कारको मुद्दामा काठमाडौँ जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्रयाक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो ।&nbsp;</p><p>उक्त आदेश दिएको ७ महिना पूरा हुँदा पनि जिल्ला अदालतले अन्तिम फैसला सुनाउन सकेको छैन ।&nbsp;</p>