Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
December 21, 2023 समाज

संस्कृतिमन्त्री किरातीको राजीनामा माग्दै प्रदर्शन

By साझासवाल 1 मिनेट पढाइ

<p><b>पुस ५, काठमाडौँ |</b> संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनले प्रदर्शन गरेको छ ।<br></p><p>बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिएको भन्दै संगठनले बिहीबार पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रदर्शन गरेको हो ।</p><p>प्रदर्शनकारीले मन्त्री किरातीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।</p>