Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 8, 2024 समाज

थानकोट बसपार्कमा प्रहरीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

पुस २३, काठमाडौँ | चन्द्रागिरी नगरपालिका-३ थानकोट बसपार्कस्थित डियूटीमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  सर्लाहीको मलंगवा नगरपालिका-६ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नागढुंगाबाट आउँदै गरेको बा.५७ प ५९४६ नम्बरको स्कुटर चालक रामले हातपात गरेपश्चात उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो क्रममा एउटा हेण्ड सेटमा क्षति भएको बताइएको छ ।

चन्द्रागिरी नगरपालिका-३ थानकोट बसपार्कस्थित डियूटीमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  सर्लाहीको मलंगवा नगरपालिका-६ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।