Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 25, 2024 समाज

विकल पौडेल र सुनिल पौडेललाई ७ दिनसम्म थुनामा राख्न अनुमति

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ ११, काठमाडौँ | </b>विशेष अदालतले बुधबार पक्राउ परेका सुनिल पौडेल र विकल पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ ।<br></p><p>अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरुलाई थुनामा राख्न अनुमती दिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । पक्राउ परेको भोलीपल्ट अख्तियारले उनीहरुलाई विशेष अदालतमा उपस्थित गराएको थियो ।</p>