Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 18, 2024 समाज

बलात्कार आराेपमा एकजना पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

<p><b>फागुन ६, मोरङ | </b>मोरङको उर्लाबारी–४ मा एक किशोरीलाई बलात्कार गरेको आराेपमा एकजना पक्राउ परेका छन् ।&nbsp;<br></p><p>मोरङको मिक्लाजुङ घर भई उर्लाबारीमा डेरामा बस्दै आएकी १७ बर्षीया किशोरीलाई बलात्कार गरेको आराेपमा उर्लाबारी–५ का रविन गुरुङलाई प्रहरीले पक्राउ गरेकाे हो । किशोरीले बलात्कार गरेको भन्दै दिएकाे जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको उर्लाबारी प्रहरीले जनाएको छ ।</p>