Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 24, 2024 समाज

भूमि व्यवस्था विभागका महानिर्देशकलाई मोसो दल्ने २ जना पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख १२, काठमाडौँ । बबरमहलस्थित भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक विदुरप्रसाद खनालमाथि उनको कार्यकक्षमै मोसो दलिएको छ ।

क्रान्तिकारी माओवादीका कार्यकर्ताहरूले मोसो दलेका हुन् ।

मोसो दलेको अभियोगमा अविनाश कुँवर र भीम सुर्खेतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई जानकारी दिए ।

उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।