Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
May 5, 2024 समाज

कीर्तिपुरमा बस दुर्घटना : एकजनाको मृत्यु, तीन घाइते

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>बैशाख २३, काठमाडौँ ।</b> रत्नपार्क रुटमा चल्ने बा३ख २०२७ नम्बरको बस कीर्तिपुर आयुर्वेदिक अस्पतालअगाडि दुर्घटना भएको हो । घाइते तीनजनालाई अस्पताल लगिएको छ । उनीहरूको उपचार जारी छ ।<br></p><p>आइतबार दिउँसो करिब पौने ३ बजे भएको उक्त दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।</p>