Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 3, 2024 समाज

६ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

<p><b>असार १९,&nbsp; अर्घाखाँची | </b>६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।&nbsp;<br></p><p>मालारानी गाउँपालिका-६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्म बहादुर भलामी मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।</p><p>मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।&nbsp;</p>