Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

त्रिभुवन विमानस्थलमा चितुवा छिरेपछि…

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २१, काठमाडौं ।  त्रिभुवन विमानस्थलमा चितुवा पसेपछि केहीबेर उडान र अवतरण अवरुद्ध भएको छ ।

बिहान करिव ८ बजे वुद्ध एयरका पाइलटले धावनमार्ग नजिकै चितुवा देखेपछि एटिसीलाई खवर गरेका थिए । धावनमार्ग र ड्रेनमा देखिएको चितुवा अहिले हराएको छ । करिव अधा घण्टा विमानस्थल क्लोज गरेर चितुवाको खोजी गरे पनि भेटिएको छैन ।

'विहान वुद्ध एयरका पाइलटले चितुवा जस्तो देखियो भनेर खबर गरेपनि चितुवा हो भन्ने नै कन्फर्म नभएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुर जानकारी दिए । उनका अनुसार अहिले विमानस्थल सुचारु भएको छ ।

अहिले चितुवा खोज्न प्रहरी सहितको सिकारी टोलीले  परिचालन गरिएको छ । विमानस्थलमा पटक पटक जनावर छिर्न थाले पछि सिकारीको व्यवस्था गरिएको थियो ।