Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भेटिएन, वरिष्ठतम न्याधीश पराजुलीकोको ‘एसएलसी प्रमाणपत्र’

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख ११, काठमाडौं । २०३१ सालमा नेपाल ल क्याम्पसमा प्रमाणपत्र तह मा भर्ना भएका सर्वोच्च अदालतका वरिष्ठतम न्याधीश गोपाल पराजुलीको कक्षा रोल नम्बर ११८ हो ।

विद्यार्थीको नाम, ठेगाना, जन्ममिति र पिताको नाम लगायत व्यक्तित्व विवरणको अभिलेख हुने रजिष्ट्ररमा उनीसहित अन्य चार जना विद्यार्थीको विवरण छोपिएको छ ।

नेपाल ल क्याम्पसमा उनका अन्य कागजात रहेपनि एसएलसी प्रमाणपत्रको अभिलेख नरहेको स्रोतले बतायो ।

‘उहाँको अभिलेखबाट एसएलसीको मार्कसिट र क्यारेक्टर सर्टिफिकेट हराएको छ ।’ क्याम्पस प्रशासन स्रोतले भन्यो । – कान्तिपुर