Skip to content
Friday, July 17, 2026 Nepali Online Media

३४ जिल्लाका सम्पूर्ण विद्यालय बैशाख २५ देखि बन्द

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>बैशाख २०, काठमाडौ ।</b> स्थास्थानीय तहको निर्वाचनका लागि सम्बन्धित प्रदेशका सबै विद्यालय यही वैशाख २५ देखि ३१ गतेसम्म बिदा हुने भएका छन् ।&nbsp;<br></p><p>निर्वाचन आयोगले स्थानीय निर्वाचनको समयमा सम्पूर्ण शैक्षिक संस्थाको पठनपाठन बन्द गर्न सरकारलाई दिएको निर्देशन अनुरुप बैशाख २५ गतेबाट एक साताका लागि ति जिल्लाका शैक्षिक संस्थाको पठनपाठन पछि पुर्ति गर्नेगरी बन्द गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।</p><p>मन्त्रालयका अनुसार बैशाख २५ बाट प्रदेश नम्बर ३,४ र ६ का विद्यालयको मात्रै पठनपाठन बन्द हुनेछ । आयोगले अधिकांश विद्यालयमा मतदान केन्द्र तोकेकाले ति विद्यालयको पठनपाठन बन्द गर्नुपरेको मन्त्रालयको भनाई छ ।</p>