पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>जेठ १८, काठमाडौँ । </b>त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल फागुन/चैत महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७३ नियमित)को राजनीतिशास्त्र विषयको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ । रासस <br></p>

