Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

परीक्षाफल प्रकाशित

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ ३०, काठमाडौँ ।</b> त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल पुस/माघ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष २०७२ सालको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । रासस&nbsp;<br></p>