पढ्न करिब 1 मिनेट लाग्छ

असार १७, काठमाडौँ | बालाजुको डान्सबारबाट प्रहरीले १९८ किशोरकिशोरीलाई नियन्त्रणमा लिएको छ।

बालाजुस्थित हिमालय डान्सबारमा आज दिउँसो मादक पदार्थका साथै नशालु पदार्थसमेत सेवन गरेर होहल्ला गरेको अवस्था महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकाहरुमा ४० किशोरी र १५८ किशोर रहेका छन् । पक्राउ पर्ने अधिकांश कक्षा आठदेखि प्लस्ट टु पढ्नेहरु छन् ।

उनीहरुलाई परिवारका सदस्य बोलाएर सम्झाई बुझाई जिम्मा लगाइनेछ ।

- फाइल तश्विर