Skip to content
Friday, July 17, 2026 Nepali Online Media

११ डीआईजीलाई एआईजीमा बढुवा, को-को भए ? (सूचीसहित)

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १९, काठमाडौं । नेपाल प्रहरीका ११ डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा सरकारले बढुवा गरेको छ ।

बिहिवार विहान ९ बजे बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिको सिफारिस अनुसार डीआईजीहरुको बढुवा गरेको हो ।

डीआईजी नवराज सिलवाल भने बढुवा सिफारिसमा परेका छैनन् । आईजीपीको दाबी गर्दै सर्वोच्च अदालत गएका सिलवालको मुद्दा अझै विचाराधीन छ ।

एआईजीमा बढुवा हुनेहरु

बमबहादुर भण्डारी

जयबहादुर चन्द

देबेन्द्र सुवेदी

पशुपति उपाध्यक्ष

केशरीराज घिमिरे

माधवप्रसाद जोशी

विजयलाल कायस्थ

कमल सिंह बम

मिङमार लामा

रणबहादुर चन्द

विजयकुमार भट्ट