Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपाल ल क्याम्पसका विद्यार्थीले गरे रक्तदान

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २३, काठमाण्डौं ।

राजधानीकाे प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा साेमबार रक्तदान कार्यक्रम गरिएको छ ।

'रक्तदान जीवनदान, जीवनदान महादान' नारासहित एल.एल.वि. प्रथम बर्षका विद्यार्थीकाे अायाेजना तथा जिल्ला रक्तसञ्चार केन्द्र र नेपाल रेडक्रस सर्कल काठमाडौंकाे प्राविधिक सहयाेगमा कार्यक्रम भएकाे हाे।

साे कार्यक्रममा क्याम्पसका ५३ जना विद्यार्थीबाट ५३ युनिट रगत संकलन गरिएकाे एल.एल.वि. प्रथम बर्षमा अध्ययनरत विवेक एस.केले जानकारी दिए ।

उनले विद्यार्थीहरू स्वस्फूर्त रूपमा रक्तदान कार्यक्रममा सहभागी भएकाे बताए ।

काठमाण्डौंमा अत्यधिक रगतको माग हुन थालेका कारण आफूहरुले समाज सेवाको लागि रक्तदान कार्यक्रमको आयोजना गरेको सुर्यबहादुर थापाले बताए ।

रगत दान गर्दा स्वास्थ्यमा नकारात्मक प्रभाव नपर्ने बताउदै थापाले भने – 'हरेक क्षेत्रबाट काठमाण्डौंमा उपचारका लागि अाउने विरामीलाई रगतकाे अभाव हुन नदिन पनि यस्ता कार्यक्रमलाई निरन्तर रूपमा लैजानुपर्छ।'