२०८३, ३१ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वजनिक यातायातमा सह–चालकका रुपमा कार्यरत ४ जना बालकको उद्वार

२०७५, ५ असार मंगलवार ११:३४

असार ५, काठमाण्डौ  | बालअधिकारका क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरुले सवारी साधनमा काम गर्ने ४ जना बालकलाई उद्वार गरेको छ | 

बालबालिकालाई श्रममुक्त बनाउन अभियान नै संचालन गर्दै आएको सो संस्थाहरुले आज काठमाडौंको त्रिपुरेश्वर क्षेत्रमा अनुगमन गरी सवारी साधनमा कार्यरत १६ वर्ष मुनिका ४ बालकलाई उद्दार गरेको हो | उद्दार गरीएको बालकहरु  सवारी साधनमा सह चालकको रुपमा काम गर्दै आइरहेका थिए |

सो अभियानबाट आज बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधन लगायतका ८४ वटा गाडीको अनुगमन गरि सचेतना मुलक स्टीकर समेत टाँसेको केन्द्रीय बालकल्याण समितिले जानकारी दिएको छ | श्रम कार्यालय बागमती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघ–संस्थाहरुको सहकार्यमा सञ्चालित यस अभियानलाई हरेक हप्ता निरन्तरता दिने पनि समितिले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु