पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>साउन २ काठमाण्डौ | </b>नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ५६ हजार ५ सयमा कारोबार भइरहको छ | <br></p><p>त्यस्तै, तेजावी सुन प्रतितोला ५६ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |</p><p>चाँदी आज प्रतितोला ७ सय ४५ रुपैयामा कारोबार भइरहेको छ |</p>

