Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज दुबई, कतार, साउदी र मलेसिया लगाएतका देशको पैसाको मुल्य कति ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन २, काठमाडौं । आज&nbsp;</b>नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १२ पैसा र बिक्रिदर २९ रुपैयाँ २८ पैसा रहेको छ ।</p><p>त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ र बिक्रिदर ३० रुपैयाँ १६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रिदर २९ रुपैयाँ ९० पैसा तोकेको छ ।</p><p>मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९९ पैसा र बिक्रिदर २७ रुपैयाँ १४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रिदर ९ रुपैयाँ ७५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६० रुपैयाँ ७३ पैसा छ भन बिक्रिदर ३ सय ६२ रुपैयाँ ७१ पैसा रहेको छ ।</p><p>बहराइन दिनार एकको खरिददर २ सय ८८ रुपैयाँ ४७ पैसा र बिक्रिदर २ सय ९० रुपैयाँ ०५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।</p>