Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

त्रिवि शिक्षण अस्तालबाट १७ जना डाक्टरहरु पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १८, काठमाडौँ । डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन गर्ने त्रिवि शिक्षण अस्तालका डेढ दर्जन डाक्टरहरु पक्राउ परेका छन् ।

शिक्षण अस्पतालबाट र्याली निकाल्दै निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा टिचिङको आवासीय चिकित्सक संघका अध्यक्ष डा. सुमित पाण्डेसहित १७ जना रहेको प्रहरीले जनाएको छ ।

डा. केसीका माग पुरा गर्न दवाब दिंदै यतिबेला देशभरका चिकित्सकहरु आन्दोलनरत रहेका छन् ।

उनीहरुले आकस्मिकबाहेक अस्पतालका सबै सेवा ठप्प पारेर आन्दोलन गरिरहेका छन् ।