Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

नागेश्वरमा ५० हजार भक्तजन

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन २०, काठमाडौँ । शिवरात्रिका अवसरमा कामपा–३२ पेप्सीकोलास्थित नागेश्वर मन्दिरमा आज देशविदेशका साधुसन्त, योगी तथा भक्तजन सहभागी भएका छन् । आज अपराह्नसम्ममा ५० हजार भक्तजनले नागेश्वरको दर्शन गरेको मन्दिर संरक्षण समितिका प्रकाशजङ्ग रायमाझीले बताउनुभयो ।&nbsp;<br></p><p>मन्दिरमा भारतीय राजदूतावासका प्रथम सचिव केदारनाथ शर्मा पनि सहभागी हुनुभयो । शिवरात्रिका अवसरमा साधुसन्तहरुलाई निःशुल्क भोजन र जल तथा प्रसाद दिइएको बताइएको छ ।&nbsp;</p>