पढ्न करिब 2 मिनेट लाग्छ

फागुन २२, काठमाण्डौ । बुधबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार लागि अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ०९ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ १६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७६ पैसा रहेको थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३० रुपैयाँ १५ पैसा छ । मंगलबार खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा थियो ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा तोकिएको छ । हिजो खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ६२ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रीदर २७ रुपैयाँ ७४ पैसा छ । हिजो खरिददर २७ रुपैयाँ ७६ पैसा र बिक्रीदर २७ रुपैयाँ ९१ पैसा थियो ।

यस्तै आज बुधबार कुवेती दिनार १ को खरिददर ३६९ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७१ रुपैयाँ ८८ पैसा तोकिएको छ । हिजो खरिददर ३७२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ५७ पैसा तोकिएको थियो ।

बहराइन दिनार १ को खरिददर २९८ रुपैयाँ ३८ पैसा र बिक्रीदर २९९ रुपैयाँ ९७ पैसा छ । मंगलबार खरिददर ३ सय १५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ७४ पैसा थियो।

बुधबार कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा रहेको छ । मंगलबार खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा रहेको थियो ।