Skip to content
Friday, July 17, 2026 Nepali Online Media

चन्द्रागिरीमा इनारमा खसेर एक जनाको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन २७, काठमाण्डौ – चन्द्रागिरीमा इनारमा खसेर एक जनाको मृत्यु भएको छ ।&nbsp;<br></p><p>चन्द्रागिरी नगरपालिका ५ मा इनारमा रिङ हाल्ने क्रममा माटोमा चिप्लिएर खस्दा सिन्धुली घर भई चन्द्रागिरीकै महादेवस्थान बस्ने ३५ वर्षका राम माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।&nbsp;</p>