Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बेलुकीपख मेघगर्जनसहित पानी पर्ने, भोलिको मौसम यस्तो रहनेछ !

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत ५, काठमाडौँ । मंगलबार काठमाडौँसहित देशका पहाडी भेगमा आशिंकदेखि सामान्य बद्लीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।<br></p><p>प्रिमनसुनी समय भएकाले बेलुकीपख मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद्ले जनाएका छन् । बुधबारदेखि मौसम सफा हुँदै जाने मौसमविद्ले जनाएका छन् ।</p>