Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सुनको मूल्य घट्यो

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २१, काठमाडौं | नेपाली बजारमा आज एक सय रुपैयाले घटेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।  यसअघि सुन ५९ हजार ५ सयमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन भने प्रतितोला ५९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।