चैत २८, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो भन्दा बढी सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन । मलद्धारमा लुकाएर ल्याउँदै गर्दा त्रिभुवन विमानस्थलबाट तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
त्रिभुवन विमानस्थल प्रहरी र भन्सार कार्यालयको टोलीले तीन किलो ३०० ग्राम सुनसहित पक्राउ गरेको हाे ।