Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौँमा पिपलको रुखमा झुण्डिएको अवस्थामा एकजनाको शव फेला

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख १९, काठमाडौँ – काठमाडौँको गौशाला नजिकै पिपलको रुखमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

बिहिबार बिहान सात बजे पिपलको रुखमा शव देखेपछि स्थानीय बासिन्दाले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको हो ।

प्रहरी वृत गौशालाका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार उक्त शब खोटाङ घर भइ हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्दै आएका अन्दाजी ३५–४० वर्षका आङ दावा शेर्पाको हो ।

यो हत्या वा  आत्महत्या के हो भन्ने स्पष्ट नभएको  र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।