पढ्न करिब 1 मिनेट लाग्छ

जेठ १५, काठमाडौं । आज नेपाल राष्ट्र बैंकले लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २१ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ८१ पैसा रहेको छ ।

आज जापानीज १० यनको खरिददर १० रुपैयाँ १७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २२ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ८७ पैसा र बिक्रिदर १४१ रुपैयाँ ६३ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ४२ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १० पैसा रहेको छ ।

कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ ४१ पैसा र बिक्रिदर ३६७ रुपैयाँ ३८ पैसा रहेको छ । त्यस्तै कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रिदर ३० रुपैयाँ ७१ पैसा रहेको छ ।