बैशाख ३ सम्म लकडाउन गर्ने सरकारको निर्णय

साझासवाल

<p><b>चैत २४, काठमाडौं ।</b> सरकारले लकडाउन ८ दिन थप गरेको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।<br></p><p>यसघि सरकारले चैत्र ११ गतेबाट पहिलो पटक एक साता&nbsp; र त्यसपछि पुन एक हप्ताका लागि लकडाउन अवधि थप गरेको थियो ।</p>

Leave a Comment

Leave a Reply