Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज सुनचांदीको भाउ कति छ ?

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ ३, काठमाडौं ।</b> आज सुनको भाउमा घटबढ भएको छैन । सुनको भाउ&nbsp; तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हिजोकै बारबार हो ।<br></p><p>अस्ति तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ हिजो तोलामा दुई हजार दुई सय रुपैयाँ बढेको थियो । सुनको भाउ स्थिर भए पनि चाँदीको भाउ भने आज तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा झरेको छ ।</p>