Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि, १५५२ जना संक्रमणमुक्त

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज २५, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।

अहिलेसम्म कुल संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । उनीहरुमध्ये ६३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १५५२ जना संक्रमणमुक्त भएका छन्

अब नेपालमा ३१ हजार तीन सय १५ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार ६ सय १३ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै थप १४१६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा संक्रमण पुष्टि भएको छ।